तनहुँमा ११३ वर्षीया वृद्धाद्वारा मतदान
११३ वर्षीया गोपीमाया पोख्रेलले दिइन् मतदान
तनहुँको भानु नगरपालिका ५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि मतदान गरेकी छिन्। मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्