भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीका अवसरमा नेपाल आउने भएका छन्।पहिलो पटक भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोज दिनेछन्।