सर्लाहीको मतदान केन्द्रमा ६ राउण्ड गाेली चल्याे
गोली चलेपछि मतदान केन्द्रको मतदान प्रक्रिया रोकियो
सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गोली गरेको छ। गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्