ज्योतिष हेरेर बालेन साहले गरे मतदान
मेरो जित सुनिश्चित छः बालेन साह
काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर मतदान गरेको बताएका छन्। उनले आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्