प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान
प्रमुख निर्वाचन आयुक्तको अपिल– कसैको लोभलालच, प्रलोभन र आश्वासनमा नपर्नू
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् । कसैको प्रलोभवनमा नपरी मत बदर नुहने गरी मतदानमा सहभागी हुन उनको आह्वान छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्