स्थानीय तह निर्वाचन : आज मतदान
स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदै छ
स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदै छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्