सरकारले बढायो सार्वजनिक गाडीको भाडा
इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको
इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४ गतेदेखि लागु हुनेछ । विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्