काठमाडौं : अग्रता फराकिलो पार्दै बालेन, कसको मत कति ?
बालेनले बनाए ४ हजार ४५७को मतान्तर
काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन्। शाहले ९ हजार ६१४ मत पाउँदा एमालेका केशव स्थापितले ५ हजार १५७ मत मात्र पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्