काठमाडौं। घटना, १८ वर्ष पहिलेको हो । अमेरिकाको टेक्सस राज्यमा बस्ने एनड्रिया एट्सले आफ्ना पाँच सन्तानलाई एक/एक गर्दै वाथटवमा डुबाएर मारिन् । त्यसलगत्तै उनलाई जन्म कैदको सजाय भयो। तर घटनाले ४ वर्षपछि नयाँरूप लियो।
चार वर्षअघि बच्चालाई मर्दै गर्दा उनलाई मानसिक रोग भएको प्रमाणित भयो। उनलाई पोष्‍टपार्टम डिप्रेसनको लक्षण देखिएको उनका कानून परामर्शकर्ता जर्ज प्रहामले टाइम म्यागजिनलाई बताएका छन्।  यसपछि उनलाई तत्काल जेलबाट रिहा भयो। र टेक्सस मानसिक रोग अस्पतालमा भर्ना गरियो।
अमृता लम्साल
वर्षौंअघि घटेको यस घटनाले लेखक अमृता लम्साललाई आफू आमा बन्दाको कहालीलाग्दो अनुभव तुलना गर्न सघाएको छ। उनले देखापढीसँग भनिन, “जब मैले यस घटना मिडियामा सुने त्यसपश्चात मेरा भोगाईहरु दाँजे र पोष्‍टपार्टम डिप्रेसनबारे स्पष्ट हुदै गए।”
पहिलो सन्ताको आमा बन्दा लम्साल जम्मा १६ वर्षकी थिइन्। पुरातनवादी सोचले जकेडिएको परिवारकी वुहारी हुदाँ उनलाई सुत्केरीमा थुप्रै कुप्रथाहरूले यातना दिए।
उनी सम्झन्छिन्, “सुत्केरी शरीर तेलमा डुबाइयो, मासुको भतेर लाग्यो तर मनकुरा बुझिदिने कोहि पनि साथी भएनन्। खान दिएको पनि राम्रोसँग दुध आउँछ र बच्चालाई खुवाउछे भनेर रहेछन, आज बुझ्दैछु ।”
सिफारिस
नेपाली रुढीवादी समाजले महिलालाई कहिल्यै इज्जतको भागेदार बनाउँनै नसकेको उनको गुनासो छ। सुत्केरी अवस्थामा भावनात्मकरूपमा सहयोग गर्ने कोही नभएकाले आफू थुप्रै पटक टुटेको अनुभव उनी सुनाउँछिन् ।
यस किसिमको भोगाई लम्साल एक्लैको भने होइन् । रिदम अस्पतालका मानसिक रोग विशेषज्ञ डा.प्रभाकर पोखरेल बताउँछन, “सुत्केरी भएको ६ हप्ता देखि नौँ महीनासम्म महिलाहरूलाई पोष्‍टपार्टम डिप्रेसन हुने बढी जोखिम हुन्छ।”
उनी भन्छन, “त्यही बेला सुत्केरी आमाको मानसिक अवस्थालाई ख्याल राख्न नसके जुन सुकै घटना घटन सक्छ। यसमा परिवारको सबैभन्दा ठूलो भूमिका हुन्छ।” अमेरिकाको क्लेभलेण्ड क्लिनिकले गरेको अनुसन्धान अनुसार पहिलोपटक आमा बन्ने १० महिलाहरूमा एकजनामा पोष्‍टपार्टम डिप्रेसन हुने देखिएको छ।
सिफारिस
तर, नेपालमा भने यस मानसिक रोगबारे आधा गर्ववती महिलाहरुलाई पनि जानकारी नभएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल बताउँछन् ।
तुलनात्मकरूपमा यस मानसिक रोगले सबैभन्दा बढी एक्लोपनको आभाष गराउँने मनोचिकित्सक डा.पोखरेल बताउँछन। तर, पहिलोपटक आमा बनेकी प्रजिना घिसिङको अनुभव र क्रियाकलाप भने फरक छन्। उनले एक्लो अनुभव मात्र गरिनन्, उनका औँलाहरू त घरी आफ्नो र घरी बच्चा घाटी निमोठ्नतिर दर्गुथे।
उनी भन्छिन्, “ बिनायोजना बच्चा जन्माउँदा त्यसको सबैभन्दा बढी पीडा आमालाई हुने रहेछ। मेरो नानीहरूलाई भविष्य कस्तो दिउलाँ भनेर तनाव हुन्थ्यो। मर्नु नै विकल्प हो भनेर धेरै पटक सोचेँ।”
घिसिङका अनुसार उनको मानसिक पीडाको स्रोत भने समाज बनेको थियो। “पहिलो सन्तान छोरी थिइन। तर समाजले छोराको अपेक्षा गर्‍यो। फेरि गर्भवती हुँदा अब चै छोरा नै हुन्छ भनेर अप्रत्यक्षरूपना यातना दिन थाल्यो।” उनी भन्छिन, “यो पुरातनवादी समाज र निच सोच्ने मानिसहरुले एउटी आमालाई मरणासन्य बनाउँदो रहेछ । ”
सिफारिस
पोष्‍टपार्टम डिप्रेसनले न धनी ,न गरीब वा न विद्धान न अनपढ कसैलाई भेद्भाव गरेको छैन्। मनोरोग डा. पोखरेलका अनुसार यो रोगबारे महिला एक्लैले राम्रोसँग जानेर मात्र पुगदैन। यस कुराको उदाहरण अधिल्लो पटक देखापढीमा सञ्चारकर्मी माल्भिका सुब्बाको अनुभवले पनि प्रष्ट पारेको छ।
माल्भिका यस विषयबारे प्रष्ट हुँदा- हुँदै,  सबैलाई सचेत गराउँदा गराउँदै पनि ४ वर्ष पहिले उनले पोष्‍टपार्टम डिप्रेसनबाट गुज्रनु पर्‍यो। कारण थियो, सामाजिक परिवेश र रुढिवादी परम्परा।
समाजका विभिन्न लाल्छना र पारिवारिक कलहले अर्की आमा दिपा राई यही रोगबाट गुज्रनु पर्‍यो। उनका हातहरू पनि नजानेरै छोरोको घाटीमा थिच्न पुगेकी हुन्थिन्। आफूले के गरीरहेछु उनी पत्तै पाउँदिन थिइन्।
दिपा राई
“ठिक समयमा आमा नदेखेको र नसम्झाएको भए आजभन्दा २० वर्षअघि मेरो हातबाट अप्रिय घटना घट्थ्यो होला,” उनी अतीतलाई सम्झदै भक्कानिन्छिन् । फेरि भावुक बन्दै भन्छिन्, “आफ्नो सन्तानको माया कुन आमालाई हुन्न र तर मनस्थितिनै ठिक नभएपछि अपराध पनि गर्न सकिने रहेछ। ”
राईका दुई छोराहरू अहिले लण्डनमा छन्। अहिलेसम्म पनि त्यसवेलाको मानसिक समस्याबारे कसैले सुइँकोसमेत पाएका रहेनछन्। जब देखापढीले पोष्‍टपार्टम डिप्रेसनबारे सचेतना कार्यक्रम शुरूआत गर्‍यो तब उनले आफ्नो २० वर्षअघिको घाउ कोट्याउन थालिन्।
सिफारिस
उनी भन्छिन, “बच्चा जन्माएर मात्र आमा भईदैन्। सन्तानप्रतिको दायित्व निभाउन सके आमा बनिने हो। र जब आमा मानसिकरूपमा स्वस्थ्य हुन्छिन, सबैबाट माया र इज्जत पाउँछिन तब उनले आफ्नो सन्ताको ख्याल राख्न सक्छिन्।”
राईको भनाईसँग पूर्वमिस नेपाल जेनिसा मोक्तानको अनुभव पनि मेल खान्छ। झण्डै तीन वर्षअघि मोक्तानले छोरी डिया मलहोत्रालाई जन्म दिइन्।
जेनिसा मोक्तान
सुत्केरी आमाले गुज्रन सक्ने पोष्‍टपार्टम डिप्रेसनबारे उनलाई राम्रो ज्ञान थियो। उनी बताउँछिन, “म पहिलेको जेनिसु हुँ भन्ने नै लाग्दैन थियो। पाँच महीनाकी सुत्केरी हुदाँ छिनछिनमै चिच्याउथे, कराउँथे र बेस्सरी रुन्थे।”
संसारमा आफ्नो कोही नभएको आभाष हुने र छोरीलाई घृणाको दृष्टिकोणले थुप्रै पटक हेरेको अनुभव छ, उनीसँग। भन्छिन, “मलाई यो रोगबाट बचाएको नै मायाले हो। मेरो परिवार, श्रीमान, साथीभाईले जति कसैले बुझेन त्यस वेला।” आफूले चाहे जस्तै जीवनमा मनको साथी पाएर आफू पोष्‍टपार्टमबाट गुज्रनु नपरेको मोक्तानको अनुभव छ।
सिफारिस
नौँ महीनासम्म पेटमा बोकेर एउटा जीवनले अर्को जीवनलाई जन्म दिँदा महिला टुटेका हुन्छन, सम्हाल्ने त श्रीमान वा परीवारलेनै भएको लेखक अमृता लम्सालको भनाइ छ।
“बच्चा जन्माउनु प्रकृतिक कुरा हो भनेर नेपाली समाजले आमालाई बेवास्ता गर्ने हुँदैन्। सुत्केरी पीडासँग अरु पीडाको तुलना नै हुदैन्। त्यसैले उनीहरूको मनोबल मात्र प्रेम र हौसलाले बढ्न सक्छ। रोकटोक केहीमा गर्दै नगरौँ,” चिकित्सक डा. भोला रिजाल सुझाव दिन्छन।
साथै यो मनोरोग लाग्नै नदिन जति प्रष्टसँग महिलाले पोष्‍टपार्टम डिप्रेसन बुझेका हुन्छन् उतिनै उनको परिवारलाई ज्ञात हुन आवश्यक रहेको मनोचिकित्सक डा. पोखरेलको निष्कर्ष छ।
पढ्नुहोस्:
मानसिक स्वास्थ्यका लागि मेडिटेसन महत्त्वपूर्ण : गल्फर शेर्पा
'डिप्रेसनमा जाँदा योग मेरो साथी थियो'
हिँडेरै पनि हुनसक्छ ध्यान, गर्ने होइन त ?
लकडाउनमा मानसिक स्वास्थ्यः कसरी रहने स्वस्थ ?
" /> काठमाडौं। घटना, १८ वर्ष पहिलेको हो । अमेरिकाको टेक्सस राज्यमा बस्ने एनड्रिया एट्सले आफ्ना पाँच सन्तानलाई एक/एक गर्दै वाथटवमा डुबाएर मारिन् । त्यसलगत्तै उनलाई जन्म कैदको सजाय भयो। तर घटनाले ४ वर्षपछि नयाँरूप लियो।
चार वर्षअघि बच्चालाई मर्दै गर्दा उनलाई मानसिक रोग भएको प्रमाणित भयो। उनलाई पोष्‍टपार्टम डिप्रेसनको लक्षण देखिएको उनका कानून परामर्शकर्ता जर्ज प्रहामले टाइम म्यागजिनलाई बताएका छन्।  यसपछि उनलाई तत्काल जेलबाट रिहा भयो। र टेक्सस मानसिक रोग अस्पतालमा भर्ना गरियो।
अमृता लम्साल
वर्षौंअघि घटेको यस घटनाले लेखक अमृता लम्साललाई आफू आमा बन्दाको कहालीलाग्दो अनुभव तुलना गर्न सघाएको छ। उनले देखापढीसँग भनिन, “जब मैले यस घटना मिडियामा सुने त्यसपश्चात मेरा भोगाईहरु दाँजे र पोष्‍टपार्टम डिप्रेसनबारे स्पष्ट हुदै गए।”
पहिलो सन्ताको आमा बन्दा लम्साल जम्मा १६ वर्षकी थिइन्। पुरातनवादी सोचले जकेडिएको परिवारकी वुहारी हुदाँ उनलाई सुत्केरीमा थुप्रै कुप्रथाहरूले यातना दिए।
उनी सम्झन्छिन्, “सुत्केरी शरीर तेलमा डुबाइयो, मासुको भतेर लाग्यो तर मनकुरा बुझिदिने कोहि पनि साथी भएनन्। खान दिएको पनि राम्रोसँग दुध आउँछ र बच्चालाई खुवाउछे भनेर रहेछन, आज बुझ्दैछु ।”
सिफारिस
नेपाली रुढीवादी समाजले महिलालाई कहिल्यै इज्जतको भागेदार बनाउँनै नसकेको उनको गुनासो छ। सुत्केरी अवस्थामा भावनात्मकरूपमा सहयोग गर्ने कोही नभएकाले आफू थुप्रै पटक टुटेको अनुभव उनी सुनाउँछिन् ।
यस किसिमको भोगाई लम्साल एक्लैको भने होइन् । रिदम अस्पतालका मानसिक रोग विशेषज्ञ डा.प्रभाकर पोखरेल बताउँछन, “सुत्केरी भएको ६ हप्ता देखि नौँ महीनासम्म महिलाहरूलाई पोष्‍टपार्टम डिप्रेसन हुने बढी जोखिम हुन्छ।”
उनी भन्छन, “त्यही बेला सुत्केरी आमाको मानसिक अवस्थालाई ख्याल राख्न नसके जुन सुकै घटना घटन सक्छ। यसमा परिवारको सबैभन्दा ठूलो भूमिका हुन्छ।” अमेरिकाको क्लेभलेण्ड क्लिनिकले गरेको अनुसन्धान अनुसार पहिलोपटक आमा बन्ने १० महिलाहरूमा एकजनामा पोष्‍टपार्टम डिप्रेसन हुने देखिएको छ।
सिफारिस
तर, नेपालमा भने यस मानसिक रोगबारे आधा गर्ववती महिलाहरुलाई पनि जानकारी नभएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल बताउँछन् ।
तुलनात्मकरूपमा यस मानसिक रोगले सबैभन्दा बढी एक्लोपनको आभाष गराउँने मनोचिकित्सक डा.पोखरेल बताउँछन। तर, पहिलोपटक आमा बनेकी प्रजिना घिसिङको अनुभव र क्रियाकलाप भने फरक छन्। उनले एक्लो अनुभव मात्र गरिनन्, उनका औँलाहरू त घरी आफ्नो र घरी बच्चा घाटी निमोठ्नतिर दर्गुथे।
उनी भन्छिन्, “ बिनायोजना बच्चा जन्माउँदा त्यसको सबैभन्दा बढी पीडा आमालाई हुने रहेछ। मेरो नानीहरूलाई भविष्य कस्तो दिउलाँ भनेर तनाव हुन्थ्यो। मर्नु नै विकल्प हो भनेर धेरै पटक सोचेँ।”
घिसिङका अनुसार उनको मानसिक पीडाको स्रोत भने समाज बनेको थियो। “पहिलो सन्तान छोरी थिइन। तर समाजले छोराको अपेक्षा गर्‍यो। फेरि गर्भवती हुँदा अब चै छोरा नै हुन्छ भनेर अप्रत्यक्षरूपना यातना दिन थाल्यो।” उनी भन्छिन, “यो पुरातनवादी समाज र निच सोच्ने मानिसहरुले एउटी आमालाई मरणासन्य बनाउँदो रहेछ । ”
सिफारिस
पोष्‍टपार्टम डिप्रेसनले न धनी ,न गरीब वा न विद्धान न अनपढ कसैलाई भेद्भाव गरेको छैन्। मनोरोग डा. पोखरेलका अनुसार यो रोगबारे महिला एक्लैले राम्रोसँग जानेर मात्र पुगदैन। यस कुराको उदाहरण अधिल्लो पटक देखापढीमा सञ्चारकर्मी माल्भिका सुब्बाको अनुभवले पनि प्रष्ट पारेको छ।
माल्भिका यस विषयबारे प्रष्ट हुँदा- हुँदै,  सबैलाई सचेत गराउँदा गराउँदै पनि ४ वर्ष पहिले उनले पोष्‍टपार्टम डिप्रेसनबाट गुज्रनु पर्‍यो। कारण थियो, सामाजिक परिवेश र रुढिवादी परम्परा।
समाजका विभिन्न लाल्छना र पारिवारिक कलहले अर्की आमा दिपा राई यही रोगबाट गुज्रनु पर्‍यो। उनका हातहरू पनि नजानेरै छोरोको घाटीमा थिच्न पुगेकी हुन्थिन्। आफूले के गरीरहेछु उनी पत्तै पाउँदिन थिइन्।
दिपा राई
“ठिक समयमा आमा नदेखेको र नसम्झाएको भए आजभन्दा २० वर्षअघि मेरो हातबाट अप्रिय घटना घट्थ्यो होला,” उनी अतीतलाई सम्झदै भक्कानिन्छिन् । फेरि भावुक बन्दै भन्छिन्, “आफ्नो सन्तानको माया कुन आमालाई हुन्न र तर मनस्थितिनै ठिक नभएपछि अपराध पनि गर्न सकिने रहेछ। ”
राईका दुई छोराहरू अहिले लण्डनमा छन्। अहिलेसम्म पनि त्यसवेलाको मानसिक समस्याबारे कसैले सुइँकोसमेत पाएका रहेनछन्। जब देखापढीले पोष्‍टपार्टम डिप्रेसनबारे सचेतना कार्यक्रम शुरूआत गर्‍यो तब उनले आफ्नो २० वर्षअघिको घाउ कोट्याउन थालिन्।
सिफारिस
उनी भन्छिन, “बच्चा जन्माएर मात्र आमा भईदैन्। सन्तानप्रतिको दायित्व निभाउन सके आमा बनिने हो। र जब आमा मानसिकरूपमा स्वस्थ्य हुन्छिन, सबैबाट माया र इज्जत पाउँछिन तब उनले आफ्नो सन्ताको ख्याल राख्न सक्छिन्।”
राईको भनाईसँग पूर्वमिस नेपाल जेनिसा मोक्तानको अनुभव पनि मेल खान्छ। झण्डै तीन वर्षअघि मोक्तानले छोरी डिया मलहोत्रालाई जन्म दिइन्।
जेनिसा मोक्तान
सुत्केरी आमाले गुज्रन सक्ने पोष्‍टपार्टम डिप्रेसनबारे उनलाई राम्रो ज्ञान थियो। उनी बताउँछिन, “म पहिलेको जेनिसु हुँ भन्ने नै लाग्दैन थियो। पाँच महीनाकी सुत्केरी हुदाँ छिनछिनमै चिच्याउथे, कराउँथे र बेस्सरी रुन्थे।”
संसारमा आफ्नो कोही नभएको आभाष हुने र छोरीलाई घृणाको दृष्टिकोणले थुप्रै पटक हेरेको अनुभव छ, उनीसँग। भन्छिन, “मलाई यो रोगबाट बचाएको नै मायाले हो। मेरो परिवार, श्रीमान, साथीभाईले जति कसैले बुझेन त्यस वेला।” आफूले चाहे जस्तै जीवनमा मनको साथी पाएर आफू पोष्‍टपार्टमबाट गुज्रनु नपरेको मोक्तानको अनुभव छ।
सिफारिस
नौँ महीनासम्म पेटमा बोकेर एउटा जीवनले अर्को जीवनलाई जन्म दिँदा महिला टुटेका हुन्छन, सम्हाल्ने त श्रीमान वा परीवारलेनै भएको लेखक अमृता लम्सालको भनाइ छ।
“बच्चा जन्माउनु प्रकृतिक कुरा हो भनेर नेपाली समाजले आमालाई बेवास्ता गर्ने हुँदैन्। सुत्केरी पीडासँग अरु पीडाको तुलना नै हुदैन्। त्यसैले उनीहरूको मनोबल मात्र प्रेम र हौसलाले बढ्न सक्छ। रोकटोक केहीमा गर्दै नगरौँ,” चिकित्सक डा. भोला रिजाल सुझाव दिन्छन।
साथै यो मनोरोग लाग्नै नदिन जति प्रष्टसँग महिलाले पोष्‍टपार्टम डिप्रेसन बुझेका हुन्छन् उतिनै उनको परिवारलाई ज्ञात हुन आवश्यक रहेको मनोचिकित्सक डा. पोखरेलको निष्कर्ष छ।
पढ्नुहोस्:
मानसिक स्वास्थ्यका लागि मेडिटेसन महत्त्वपूर्ण : गल्फर शेर्पा
'डिप्रेसनमा जाँदा योग मेरो साथी थियो'
हिँडेरै पनि हुनसक्छ ध्यान, गर्ने होइन त ?
लकडाउनमा मानसिक स्वास्थ्यः कसरी रहने स्वस्थ ?
प्रतिक्रिया दिनुहोस्