जनता कज्याउने त्यो खानदानी पेशा काठमाडौं। २००७ सात अघि नेपालको प्रशाशन बिना खर्च चल्दथ्यो। त्यसबेला समाजमा मुखिँयाहरु बडा हाकिमका मुख, नाक र कान मानिन्थे। गाउँमा परेका सबै सरकारी कामहरु सबै मुखिँयाहरुले नै गर्दथे। अर्थात्, त्यसबेला मुखिँयाहरुनै बडा हाकिमका प्रतिनिधि मानिन्थे। कतिपय गाउँमा त महिलाहरु पनि मुखिँया हुन्थे। क्या थियो त्यतिबेलाको नेपाल।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्