राणा शासकले किन रोकेका थिए कालीगण्डकी जल विद्युत योजना ? काठमाडौं। २००५ साल भन्दा अगाडि नै नेपालमा बीस–पच्चीस हजार किलोवाट बिजुली उत्पादन गर्ने योजना बनेको थियो। त्रिशूली, इन्द्रावती, रोसी, कुलेखानी, काली गण्डकीलगायतका नदीको सर्वेक्षण गरी कालीगण्डकीलाई सबैभन्दा उपयुक्त ठाउँ ठहर्याइयो। सरकारले एक करोड असी लाख लाख रुपैयाँको खर्चले २२०००किलोवाट विद्युत उत्पादन गर्ने पक्का भयो। तर,२००६ सालको आषाढताका भारतका राजदुत भएर आएका महामहिम चन्देश्वरप्रसाद सिंहका कारण त्यो योजना बिथोलियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्