प्राइमिनिष्टरलाई थियो अदालतको निर्णय उल्ट्याउने अधिकार काठमाडौं। श्री ५ सुरेन्द्रविक्रम शाहको पालामा न्यायसम्बन्धी सर्वोपरि न्यायालयहरुको रुपमा ‘धर्म कचहरी’ विद्यमान थियो। शुरु तहमा खास गरी देवानी मुद्दा कोटीलिङ्ग अदालत, धनसार अदालत, भन्सार अदालत र फौजदारी मुद्दा हेर्ने ईंटाचपली अदालतसमेत चार अदालत थिए। अन्तिम निर्णयका लागि प्रायः अधिकांश मुद्दाहरु चारै अदालतको धर्मकचहरीमा साधन जाहेर गर्नुपर्दथ्यो। जंगबहादुर राणाको बेलायत यात्रापछि न्यायतर्फको पुरानो पद्धतिमा केही परिवर्तन आयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्