राणाकालका ती जिल्ला र अड्डा, बडाहाकिमको हुकुम काठमाडौं। राणाकालमा नेपाल अधिराज्य २० पहाडी, ९ मधेर र ३ भित्री मधेशका जिल्लामा विभाजित भएको थियो। हरेक जिल्लामा अड्डालाई गोश्वारा, गौँडा र गढी भनिन्थ्यो। ती अड्डाहरु अन्तर्गत केही साना तिना अड्डा हुन्थ्ये। देशमा शान्ति सुरक्षा कायम राख्न र थोरै खर्चले बेलैमा राजश्व संङकलन गर्ने ती अड्डाहरुको खास कर्तव्य हुन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्