छापको भरमा चलेको नेपालको त्यो प्रशासन काठमाडौं। राणाकालमा हुकुमी शासन अर्थात् जिब्रोमा ऐन थियो, तर ति हुकुम र मर्जीहरु प्रमाणित भने हुनुपर्दथ्यो र सो गर्ने अनेक तरिका थिए। त्यसबेला नेपालमा टेलिफोन थिएन, न त कुनै निस्सा प्रमाण हात नपरी टेलिफोनको भरमा कारवाही चलाउने खालका अथवा मनोवृत्तिका कर्मचारी नै थिए। केरमेटमा निस्सा नभएको र विनानिस्साको कागजमा कसैले कुनै कारवाही उठाउँदैनथे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्