जनताले मतदान गरी छानेका थिए नेपालको पहिलो प्रधानन्यायाधीश काठमाडौं। वि.स. १९९६ साल अघिसम्म नेपालमा अदालत थिएन। न्याय सम्पादन पनि प्रशासनिक निकायबाटै हुने गर्दथ्यो। खास गरेर न्याय प्रशासनमा श्री ३जुद्धशम्शेरको पालामा ठोस सुधार भयो भन्दा हुन्छ। वि.स. १९९६असार१२ गते नेपालका पहिलोपटक प्रधान न्यायलय खडा गर्ने सनद जारी भयो। त्यसअघि जिल्लाका गढी, गौँडा, गोस्वाराका बडाहाकिमले प्रशासकीय र न्यायतर्फ दुबै काम हेरिन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्