भाईहरु लाहुरे बने म चाहिँ हावा बनेँ काठमाडौं। ‘त्यस बखतको नेपाल’को लागि कथा खोज्दा हामी गोरखाको आरुघाट भन्ने ठाउँमा पुगियो। त्यही ठाउँमा हामीले ८३ वर्षीय बुबालाई भेट्यौं। उहाँले आफू पहिला नेपाली आर्मी भएको र पछि भारतमा जागिर खान गएको अनुभव सुनाउनु भयो। उहाँ कसरी आर्मीमा भर्ति हनुभयो र त्यति बेला आर्मि मा भर्ति हुन कत्तिको सजिलो थियो भन्ने अनुभव पनि यसमा देखाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्