स्वदेशी सामान खोजी खोजी प्रयोग गर्थे र त सम्मान अर्कै थियो वि.सं १९७० ८० सालसम्म पनि सकभर स्वदेशी वस्तुको प्रयोग गर्नुपर्दछ भन्ने पुरानो धारणा नेपाली अझ गाउँ क्षेत्रमा अटल थियो।स्वदेशी सामानको मात्र उपयोग गर्ने परम्परा,पुर्खेली चलन भएको हुदा विदेशी सामान इस्तेमाल गर्ने बानीको कमी नै थियो।विदेशी रक्सीको त कुरै पर जाओस,चिया चुरोट,बिंडि पिउने चलनसम्म पनि त्यस बखत धेरै ठाउँमा थिएन।तमाखु कक्कड गाउँघरमै उमारेको उखु नरिवल र ढलोटको हुक्कामा तमाखु खान्थ्ये।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्