पहिला घर साना हुँदा मछिन्द्रनाथको रथले आकाश छोए झैँ लाग्दथ्यो पहिला सबै घरहरु साना हुन्थे। सानो घरबाट मछिन्द्रनाथको रथ हेर्दा अग्लो लाग्थ्यो। तर अहिले सबै घरहरु ठूला हुन्छन्। ठूला घरबाट मछिन्द्रनाथको रथ हेर्दा रथ सानो देखिन्छ। पहिले सानै उमेरमा नैे विहे गरिदिने चलन थिया पहिलेको समय भन्दा अहिले धेरै कुरामा फरक छ। घर परिवार, बजार सबैमा आकाश र जमिनको फरक भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्