घडी नहुँदा नेपालीले यसरी थाहा पाउथे समय वि.स.१९८० साल अघिसम्म नेपालका गाउँघरमा जेबघडी पनि पुगेको थिएन, नाडीघडीको त कुरै पर जाओस् । त्यति बेला समय हेर्ने एउटै साधन भनेको पानीघडी थियो । सोही पानीघडीकै भरमा लगन गाँठो बाध्ने, जन्मकुण्डली बनाउँने र छेवर व्रतबन्ध हुने गर्दथ्यो । आफ्नै आङको छायाँबाट मध्यान्ह तुरुन्तै पत्ता लगाउँदथे। दिनको १२ बजेतिर शरीरको छायाँ नपर्ने हुँदा ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्