जनता र सरकार दुवै मितव्ययी भएको नेपाल दुईहजार साल लाग्दाखेरी पनि नेपालीहरु मेहनती, लगनशील, सुखदुख सहन सक्ने खालका थिए । एकाध विशिष्टवर्गका मानिसको मोटर, बग्गी, सनसाइकल र मध्यमवर्गका मानिसको घोडा र निम्नवर्गका एकाधको साइकल हुन्थे । उपत्यकामा जुद्धसडक, टुँडिखेल र सिंहदरवार जाने बाटोमा सिवाय अरु बाटामा कालोपत्रै सडक थिएन । उपत्यका बाहिर पनि अन्यत्र मोटर चल्ने सडक पनि थिएन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्