नेपाली सिक्काको भारतमा कालोबजारी वि.सं २००० सालतिर तिर तराईमा अनाजको मूल्य बढेपनी सबैमा पैशा थिएन।पहाडको उत्पादमा निर्भर थियो नेपाल।हुनेले दालभात नहुनेले खोले खान्थे।पैशाको पनि निकै मूल्य थियो।युद्ध अघि कालोबजारी कतै थिएन।भारतको पैशाले गर्दा निर्यात समेत बढेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्