कर्मचारीले घुसबारे सोच्नै नसक्ने नेपालको यस्तो समय पहिले नेपालमा निमार्णको काम कमै हुने गरेको पाइन्छ।लगत,सदर,चेबपास फाटबाट काम हुने चलन थियो।पैशामा कतै घोटाला भए सिधै प्रकाउश्र हुने नियम थियो।घुस खाने त परै जाओस् त्यो बारे त कर्मचारीले सोच्ने पनि सक्दैनथे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्