विदेशीको सहयोग बिनै आत्मनिर्भर बनेको नेपाल वि स १९८० साल ताका नेपालका गाँउलेहरु सुखी थिए । कृषि र घरेलु उद्योग दुबैको समायनुुल विकास भएकोले राष्टिय आय निकै थियो । दैनिक जीवनलाई चाहिने धेरै जसो वस्तु नेपालमै उत्पादन हुन्थ्यो । विदेशी सामानको प्रभाव थिएन । पैसाको चलन चल्तीलाई स्वदेशी मालको उत्पादनले जितेको हुन्थ्यो । त्यतिबेलाका मानिसहरु आफ्नो हैसियतले नभ्याउने कुरामा नक्कल गरेर अरुसँग हात फैलाउदैन्थे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्