नेपालमा गान्धीलाई अवतारी लामा किन भनिन्थ्यो ? काठमाडौं। वि.स. १९७७–७८ सालतिर महात्मा गान्धीलाई नेपालको पहाडी भेगतिर अवतारी लामा भनिदो रहेछ। अवतारी लामा अर्थात् पुनर्जन्म लिइरहने शक्तिशाली धर्मगुरु। आज एक ठाँउमा देखिने गान्धी भोलिपल्ट रेल चढेर सयौं किलोमिटर टाढा रहेको अर्को ठाँउमा पुग्दथे। रेल कहिल्यै नदेखेका गाउँलेहरुले आज एक ठाँउमा देखिएका गान्धी भोलिपल्ट सयौं किलोमिटर टाढा देखेपछि त्यस्तो अडकल काट्ने रहेछन्। साच्चै, क्या थियो त्यसबखतको नेपाल ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्