देखापढी विशेषमा शेरबहादुर तामाङसँगको कुराकानी कोरोना संक्रमण बढेको बेला सरकारको तयारी के छ ? लकडाउनमा सरकारले भोकाएका जनतालाई राहत दिन्छ त ? कोरोना महामारीका बेला केन्द्रदेखि प्रदेशसम्म सरकार बचाउने र नयाँ सरकार निर्माण गर्ने खेल किन भइरहेछ ? जनताको स्वास्थ्य उपचारमा सत्तारुढ पार्र्टीको भूमिका के त ? हामीले यिनै समसामयिक विषयमा आज देखापढी विशेषमा पूर्वकानूनमन्त्री समेत रहेका नेकपा एमालेका नेता शेरबहादुर तामाङसँग कुराकानी गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्