देखापढी विशेषमा डा. अभिजित अधिकारीसँगको कुराकानी कोरोना संक्रमणको दोस्रो लहरको उपत्यकामा अबस्था कस्तो छ? अस्पतालहरुमा भेन्टिलेटर र अक्सिजनको अबस्था के कस्तो छ ? स्वास्थ्यकर्मीको अभाव छ कि छैन ? के कोरोना संक्रमणका कारण संक्रमितहरु छटपटाईरहेका छन् ? अबस्पतालहरुमा कोभिड संक्रमितहरुको उपचारका कसरी भइरहेका छ ? हामीले यीनै विषयमा आज देखापढी विशेषमा ईमेरजेन्सी फिजिशियन डा।अभिजित अधिकारीसँग कुराकानी गरेका छौ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्