देखापढी विशेषमा रामनारायण बिडारीसँगको कुराकानी नेकपा माओवादी केन्द्रले समर्थन कहिले फिर्ता लिन्छ? कांग्रेस किन निर्णायार्थ प्रस्तुत हुन सकिरहेको छैन? संसद विघटनको डर माओवादीलाई मात्र किन ? प्रधानमन्त्रीले संसद विघटन गर्ने संवैधानिक प्रावधान के–के हुन्? कोरोनामा जनप्रतिनिधिहरू के गर्दैछन्? संसद सञ्चालन नभएको बेला सांसदहरूको काम के हुन्छ ? यिनै समसामयिक विषयमा आज देखापढी विशेषमा राष्ट्रिय सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीसँग कुराकानी गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्