देखापढी विशेषमा विशाल भट्टराईसँगको कुराकानी सांसदरू किन पार्टीको ह्वीप मान्दैनन् ? माधव नेपालले ओली सरकारको पक्ष वा विपक्ष, के मा मतदान गर्लान् ? ओली नेतृत्वको सरकार जसपा अध्यक्ष महन्त ठाकुरको भरमा मात्र टिकेको हो ? प्रचण्डसँग माधव नेपालको सम्बन्ध के हो ? सरकार निर्माणमा माधव नेपालले ओली सघाउँछन् कि प्रचण्डलाई ? आज देखापढी विशेषमा हामीले नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटृराईसँग कुरा गरेकाछौं ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्