देखापढी विशेषमा चन्दा चौधरीसँगको कुराकानी जनता समाजवादी पार्टी र सरकारबीच सहकार्य हुन्छ कि हुँदैन? मधेशका माग सम्बोधन होला त? जसपा फुट्न लागेको हो ? जसपाको माग पूरा भए सरकारमा जान्छ त ? पार्टीको आगामी रणनीति के हो ? आज हामी यिनै विषयवस्तुमा प्रतिनिधि सभाका सदस्य एवं जसपाका नेता चन्दा चौधरीसँग कुराकानी गरेका छौं
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्