बहुरुपी कोरोना भाइरस बच्चाहरुका लागि झनै घातक छ आजको देखापढी विशेषमा पेडियाट्रीक इम्युनोलोजिस्ट एवं र्‍यूमाटोलोजिस्ट डा. धर्मागत भट्टराईसँग कुराकानी गरेका छौं l बहुरुपी कोरोना भाइरस बच्चाहरुका लागि झनै घातक छ ? अहिलेका खोपहरूको प्रभाव कतिछ? रोगमुक्त गर्नेदेखि मृत्युको जोखिमबाट बचाउँन खोपले काम गर्छ? नयाँ प्रकारको कोरोना भाइरसको लक्षण र जाँच, संक्रमण रोकथाम विधि के के हुन? भारतीय भेरिअन्टले मृत्युदर पनि बढिरहेको छ?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्