देखापढी विशेषमा देव गुरुङसँगको कुराकानी सरकारलाई अनैतिक भन्ने नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिएन? प्रचण्ड र ओलीबीच टेलिफोनमा के कुराकानी भयो ? सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई किन दिइयो ? एमसीसीबारे माओवादीको धारणा के हो?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्