देखापढी विशेषमा लक्ष्मन लम्सालसँगको कुराकानी के माधव नेपालले पार्टी फुटाउन खोजेका हुन् त? नेकपा एमालेभित्रको अन्तरविरोध चरमोत्कर्षमा पुगेको छ। पार्टी औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहेको सुनिन्छ। के माधव नेपालले पार्टी फुटाउन खोजेका हुन् त? एमाले अध्यक्ष ओलीले माधव नेपाल समूह एमाले छोडेर जाऊन् भन्ने चाहेका छन्? ओलीले कारवाही गरेका २७ जना सांसद के गर्दैछन्? आजको देखापढी विशेषमा नेकपा एमालेका नेता माधव नेपाल समूहका बाग्मती प्रदेशसभाका सदस्य लक्ष्मण लम्सालसँग कुराकानी गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्