देखापढी विशेषमा प्रमोद शाहसँगको कुराकानी जसपा भित्रको झगडा के का लागि हो ? महन्थ ठाकुर र उपेन्द्र यादवको लडाइँले जसपा फुट्छ त ? जसपाको ओलीसँग सहकार्य कि प्रचण्डसँग ? रेशम चौधरी राजनीतिको केन्द्रमा किन ? संविधान संसोधन आवश्यकता कि सत्तामा जाने बार्गेनिङ ? महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् त ? हामीले यीनै विषयवस्तुमा देखापढी विशेषमा जसपाका नेता तथा प्रतिनिधि सभाका सदस्य प्रमोद साहसँग कुरा गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्