वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग को अन्तरवार्ता के सांसदहरुले फ्लोर क्रस गर्न मिल्छ ? संविधानले के भन्छ? के प्रधानमन्त्रीले फेरि संसद विघटन गर्न सक्छन् ? संविधान अनुसार ताजा जनादेशमा जान मिल्छ कि मिल्दैन ? संविधानसँग असन्तुष्ट रहनेहरुका एजेन्डा के के हुन ? हामीले देखापढी विशेषमा यसै विषयमा संविधानविद्व् समेत रहेका रिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग कुराकानी गरेका छौं
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्