माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता कारण माधव नेपाल भएको बताएकी छिन्। प्रचण्डसँग मिलेर १९-पृष्ठ लामो आरोपपत्र तयार गर्ने माधव नेपालको माया प्रचण्डसँगै बसेको उनले बताइन्। उनले भनिन्, “प्रचण्ड त एमालेमा आयातीत थिए। माधव नेपालले घरभित्रै आगो लगाए।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्