नेपाली कांग्रेसले चुनाव चाहेको छ, सरकार ओलीको भए पनि हुन्छ: एनपी साउँद चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्नुपर्छ, सकेसम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्नुपर्छ। सरकारको विकल्प दिन नसके ओली नेतृत्वको सरकारले नै निर्वाचन गराए पनि हुन्छ। अब समस्याको समाधान निर्वाचनले मात्रै दिन सक्छ अन्यथा संसदीय व्यवस्था नै कमजोर हुन्छ। -एन पी साउँद
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्