२०७७ साल ओली र दाहालको कुटिल चालमा बित्यो, २०७८ मा निर्वाचन हुन्छ : देवेस झा राजनीतिक विवादको भुमरीमा फसेको २०७७ साल समग्रमा कस्तो रह्यो? राजनीतिक दलका नेताहरूको झगडा, दलहरूबीचको विवाद २०७८ सालमा के होला? निर्वाचन होला त? २०७८ सालमा देशको राजनीतिक शक्ति कसको, कुन दलको हात लाग्ला? -राजनीतिक विश्लेषक देवेस झा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्