'पोथी बास्नु हुँदैन' by Kunta Sharma कुन्ता शर्मा नेपाली साहित्यमा महिला उत्पीडन र आन्दोलनका विषय उठाउने एक सशक्त साहित्याकारको नाम हो ।शर्माले महिलाहरुले पाउँदै आएका दुःख पीडालाई विसं २०४२ सालतिर 'पोथी बास्नु हुँदैन' भन्ने कवितामा उतारेकी थिइन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्