१० करोडको गोड्धुवा प्रस्ताव सर्वोच्चको न्यायाधीशका रूपमा सुशीलाले काम गरिरहेकी थिइन्। प्रधानन्यायाधीश बन्ने कुरा आयो। त्यतिबेला सर्वोच्चमा तीन वर्ष काम गरेको योग्यता पुगेका अरू कुनै न्यायाधीश थिएनन्। त्यसैले वरिष्ठ न्यायाधीशका रूपमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुशीलाजीको नाम सिफारिस गर्नुभयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्