ध्यानले रोग भगाउँछ, शान्ति जगाउँछ जतिबेला हाँस्न मन लाग्यो, खुलेर हाँस्ने। जतिबेला रुन मन लाग्यो, खुलेर रुने। कसैले कसैलाई सोध्दैनन्, किन हाँसेको वा किन रोएको? तर, यस्तै संसार बाहिर पनि भइदिए कति जाति हुन्थ्यो। हामी भने न कसैलाई रुन दिन्छौं, न खुलेर हाँस्न नै!
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्