भारतले गरिबी निवारणमा चीनले जस्तो सफलता किन पाएन? कतिपय सवालमा चीनले अघि सारेको आँकडामा आशंका पनि गरिन्छ। विश्‍व बैंकले प्रस्ताव गरेको गरिबी स्तरको आँकडालाई चीनले आफ्नै ढंगमा प्रयोग गर्छ, जबकि उसले मध्यआययुक्त देशका लागि प्रस्तावित आँकडा प्रयोग गर्नुपर्थ्यो। तर, यही आधारमा हेर्दा पनि देशमा गरिबको संख्या २० मा एकको हाराहारीमा रहने छ। भारतका लागि, यस्तो आँकडा कुल जनसंख्याको अधिकतममा आधा हुनेछ न्यूनतममा हरेक १० मा एकबराबर।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्