पत्रकारहरु! प्रश्नचाहिँ गर्दै नगर है! हामी पत्रकार पनि यति धेरै महत्वपूर्ण भएछौं कि देशमा महामारी फैलिएको छ, युद्धको खतरा छाइरहेको छ, त्यस्तो अवस्थामा देशको आधा मन्त्रिमण्डल हाम्राबारे सोच्न जुटेका छन्! जुनसुकै दल सत्तामा होस्, कुनै पनि सरकारसँग प्रश्न गर्नु जोखिमयुक्त हुन्छ। पछिल्लो समय के भइदियो भने, यस्ता जोखिम धेरै बढ्न थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्