काठमाडौं । रुस अर्को वर्ष हुने युरो २०२० का लागि छनोट हुने तेस्रो टिम बनेको छ। छनोट अन्तर्गत समूह आई को खेलमा १० खेलाडीको साइप्रसलाई ५-० ले पराजित गर्दै रुसले समूहमा शीर्ष स्थान पक्का गर्दै युरोमा स्थान सुरक्षित गरेको हो ।  यसअघि नै यो समूहबाट बेल्जियम छनोट भईसकेको छ।

रुसका लागि डेनिस चेरिसेभले दुई गोल गरे भने मागोमेद आडोयभ, अर्टेम ज्युबा र अलेक्जान्डर गोलोभिनले एक-एक गोल गरेका थिए । कोन्स्टाटिनोसले २४औं मिनेटमा रातो कार्ड पाएपछि साइप्रस १०खेलाडीमा सिमित भएको थियो ।

रुस र बेल्जियमसँगै इटली पनि युरोकपमा छनोट भइसकेको छ । यस्तै पोल्याण्ड पनि युरो २०२० का लागि छनोट भएको छ । समूह जीको खेलमा नर्थ मेसोडेनियालाई २-० ले पराजित गर्दै पोल्याण्ड छनोट भएको हो । जितपछि पोल्याण्डको ८ खेलबाट १९ अंक भएको छ।

" /> काठमाडौं । रुस अर्को वर्ष हुने युरो २०२० का लागि छनोट हुने तेस्रो टिम बनेको छ। छनोट अन्तर्गत समूह आई को खेलमा १० खेलाडीको साइप्रसलाई ५-० ले पराजित गर्दै रुसले समूहमा शीर्ष स्थान पक्का गर्दै युरोमा स्थान सुरक्षित गरेको हो ।  यसअघि नै यो समूहबाट बेल्जियम छनोट भईसकेको छ।

रुसका लागि डेनिस चेरिसेभले दुई गोल गरे भने मागोमेद आडोयभ, अर्टेम ज्युबा र अलेक्जान्डर गोलोभिनले एक-एक गोल गरेका थिए । कोन्स्टाटिनोसले २४औं मिनेटमा रातो कार्ड पाएपछि साइप्रस १०खेलाडीमा सिमित भएको थियो ।

रुस र बेल्जियमसँगै इटली पनि युरोकपमा छनोट भइसकेको छ । यस्तै पोल्याण्ड पनि युरो २०२० का लागि छनोट भएको छ । समूह जीको खेलमा नर्थ मेसोडेनियालाई २-० ले पराजित गर्दै पोल्याण्ड छनोट भएको हो । जितपछि पोल्याण्डको ८ खेलबाट १९ अंक भएको छ।

"> रुस युरो कपमा छनोट : Dekhapadhi
रुस युरो कपमा छनोट
काठमाडौं । रुस अर्को वर्ष हुने युरो २०२० का लागि छनोट हुने तेस्रो टिम बनेको छ। छनोट अन्तर्गत समूह आई को खेलमा १० खेलाडीको साइप्रसलाई ५-० ले पराजित गर्दै रुसले समूहमा शीर्ष स्थान पक्का गर्दै युरोमा स्थान सुरक्षित गरेको हो ।  यसअघि नै यो समूहबाट बेल्जियम छनोट भईसकेको छ।

रुसका लागि डेनिस चेरिसेभले दुई गोल गरे भने मागोमेद आडोयभ, अर्टेम ज्युबा र अलेक्जान्डर गोलोभिनले एक-एक गोल गरेका थिए । कोन्स्टाटिनोसले २४औं मिनेटमा रातो कार्ड पाएपछि साइप्रस १०खेलाडीमा सिमित भएको थियो ।

रुस र बेल्जियमसँगै इटली पनि युरोकपमा छनोट भइसकेको छ । यस्तै पोल्याण्ड पनि युरो २०२० का लागि छनोट भएको छ । समूह जीको खेलमा नर्थ मेसोडेनियालाई २-० ले पराजित गर्दै पोल्याण्ड छनोट भएको हो । जितपछि पोल्याण्डको ८ खेलबाट १९ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्