काठमाडौं । नेपालका नम्बर १ एमेच्योर गल्फर शुक्र बहादुर राईले २८औं संस्करणको भुटान ओपन गल्फ एमेच्योरको उपाधि जितेका छन्। च्याम्पियनसिपको अन्तिम दिन इभन पार ७० का साथ समग्रमा चार अन्डर २७६ अंक जोडी भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै शुक्र च्याम्पियन बनेका हुन्। 

शुक्रले फ्रन्ट र ब्याक नाइन इभन पारमा पुरा गरे। उनले दोस्रो, छैठौं र एघारौं होलमा बर्डीको सफलता प्राप्त गर्दा पाँचौ, आठौं र अठारौं होलमा एक-एक सट खेर फाले। दोस्रो दिन नौ अन्डर खेल्दै सनसनी मच्चाएका शुक्रको उपाधि यात्रा सहज भने भएन। उनले करियरमै इन्डिभिज्योलतर्फ अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो। सन २०१७ मा भने टंक बहादुर कार्कीसँग टिम इभेन्टमा उपाधि जितेका थिए। शुक्र यो उपाधि जित्ने तेस्रो नेपाली गल्फर हुन्। यसअघि सन १९९३ मा दीपक थापा मगर र सन २०१७ मा टंक बहादुर कार्कीले यो उपाधि जितेका थिए। 

भुटानका जीवाङ गुरुङले अन्तिम दिन एक अन्डर ६९ अंक जोडी समग्रमा ३ अन्डर २७७ कासाथ दोस्रो भए। नेपाली खेलाडीहरूको वर्चस्व रहँदा २८२ अंकका साथ सुबास तामाङ तेस्रो, पुर्व विजेता टंक बहादुर कार्की २८५ अंकसहित चौथो र २८८ अंक बटुलेका नीरज तामाङ पाँचौ भए। 

टिम इभेन्टमा नेपालले दोस्रो स्थान प्राप्त गरेको छ।सुबास तामाङ र शुक्र बहादुर राई ३६ होलको प्रतिस्पर्धामा भुटानका जीवाङ लामा र छेन्द्र दोर्जीसँग एक स्ट्रोकले पछि परे। चार दिने च्याम्पियनसिपमा नेपाल, भुटान, बंगलादेश र भारतका ८० खेलाडी सहभागी थिए ।

" /> काठमाडौं । नेपालका नम्बर १ एमेच्योर गल्फर शुक्र बहादुर राईले २८औं संस्करणको भुटान ओपन गल्फ एमेच्योरको उपाधि जितेका छन्। च्याम्पियनसिपको अन्तिम दिन इभन पार ७० का साथ समग्रमा चार अन्डर २७६ अंक जोडी भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै शुक्र च्याम्पियन बनेका हुन्। 

शुक्रले फ्रन्ट र ब्याक नाइन इभन पारमा पुरा गरे। उनले दोस्रो, छैठौं र एघारौं होलमा बर्डीको सफलता प्राप्त गर्दा पाँचौ, आठौं र अठारौं होलमा एक-एक सट खेर फाले। दोस्रो दिन नौ अन्डर खेल्दै सनसनी मच्चाएका शुक्रको उपाधि यात्रा सहज भने भएन। उनले करियरमै इन्डिभिज्योलतर्फ अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो। सन २०१७ मा भने टंक बहादुर कार्कीसँग टिम इभेन्टमा उपाधि जितेका थिए। शुक्र यो उपाधि जित्ने तेस्रो नेपाली गल्फर हुन्। यसअघि सन १९९३ मा दीपक थापा मगर र सन २०१७ मा टंक बहादुर कार्कीले यो उपाधि जितेका थिए। 

भुटानका जीवाङ गुरुङले अन्तिम दिन एक अन्डर ६९ अंक जोडी समग्रमा ३ अन्डर २७७ कासाथ दोस्रो भए। नेपाली खेलाडीहरूको वर्चस्व रहँदा २८२ अंकका साथ सुबास तामाङ तेस्रो, पुर्व विजेता टंक बहादुर कार्की २८५ अंकसहित चौथो र २८८ अंक बटुलेका नीरज तामाङ पाँचौ भए। 

टिम इभेन्टमा नेपालले दोस्रो स्थान प्राप्त गरेको छ।सुबास तामाङ र शुक्र बहादुर राई ३६ होलको प्रतिस्पर्धामा भुटानका जीवाङ लामा र छेन्द्र दोर्जीसँग एक स्ट्रोकले पछि परे। चार दिने च्याम्पियनसिपमा नेपाल, भुटान, बंगलादेश र भारतका ८० खेलाडी सहभागी थिए ।

"> नेपालका शुक्रले जिते भुटान ओपन गल्फको उपाधि : Dekhapadhi
नेपालका शुक्रले जिते भुटान ओपन गल्फको उपाधि  <p style="text-align:justify">काठमाडौं । नेपालका नम्बर १&nbsp;एमेच्योर गल्फर शुक्र बहादुर राईले २८औं संस्करणको भुटान ओपन गल्फ एमेच्योरको उपाधि जितेका छन्। च्याम्पियनसिपको अन्तिम दिन इभन पार ७० का साथ समग्रमा चार अन्डर २७६ अंक जोडी भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै शुक्र च्याम्पियन बनेका हुन्।&nbsp;</p> <p style="text-align:justify">शुक्रले फ्रन्ट र ब्याक नाइन इभन पारमा पुरा गरे। उनले दोस्रो, छैठौं र एघारौं होलमा बर्डीको सफलता प्राप्त गर्दा पाँचौ, आठौं र अठारौं होलमा एक-एक सट खेर फाले। दोस्रो दिन नौ अन्डर खेल्दै सनसनी मच्चाएका शुक्रको उपाधि यात्रा सहज भने भएन। उनले करियरमै इन्डिभिज्योलतर्फ अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो। सन २०१७ मा भने टंक बहादुर कार्कीसँग टिम इभेन्टमा उपाधि जितेका थिए। शुक्र यो उपाधि जित्ने तेस्रो नेपाली गल्फर हुन्। यसअघि सन १९९३ मा दीपक थापा मगर र सन २०१७ मा टंक बहादुर कार्कीले यो उपाधि जितेका थिए।&nbsp;</p> <p style="text-align:justify">भुटानका जीवाङ गुरुङले अन्तिम दिन एक अन्डर ६९ अंक जोडी समग्रमा ३ अन्डर २७७ कासाथ दोस्रो भए। नेपाली खेलाडीहरूको वर्चस्व रहँदा २८२ अंकका साथ सुबास तामाङ तेस्रो, पुर्व विजेता टंक बहादुर कार्की २८५ अंकसहित चौथो र २८८ अंक बटुलेका नीरज तामाङ पाँचौ भए।&nbsp;</p> <p style="text-align:justify">टिम इभेन्टमा नेपालले दोस्रो स्थान प्राप्त गरेको छ।सुबास तामाङ र शुक्र बहादुर राई ३६ होलको प्रतिस्पर्धामा भुटानका जीवाङ लामा र छेन्द्र दोर्जीसँग एक स्ट्रोकले पछि परे। चार दिने च्याम्पियनसिपमा नेपाल, भुटान, बंगलादेश र भारतका ८० खेलाडी सहभागी थिए ।</p>
प्रतिक्रिया दिनुहोस्