यस्तै सुजन थापाले पनि ३० रन जोडे। भूषणले नै ३ विकेट लिँदा पहिले ब्याटिङ गरेको हिमालयन क्लब २० ओभरमा एक सय १६ रनमा अलआउट भएको थियो।

भूषण खेलको म्यान अफ दी म्याच घोषित भए।

समूह ए कै अर्को खेलमा रोएल राइनोज ए ले एक्सपर्ट सीसीलाई ७ विकेटले पराजित गरेको छ। रोयल राइनोज ए ले ८४ रनको लक्ष्य ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

यस्तै समूह बी को खेलमा दीपेन रायमाझीले अलराउण्ड प्रदर्शन गर्दा सगरमाथा ए ले गोर्खाली सीसीलाई ८१ रनले पराजित गरेको छ। दीपेनको ७५ रनको मद्दतमा सगरमाथा ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। गोर्खालीका केशर पन्तले ४ विकेट लिए।

जवाफमा १८२ रनको लक्ष्य पछ्याएको गोर्खालीले २० ओभरमा ९ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो। गोर्खालीका लागि अनिल खनालले ३० रन जोडे।

म्यान अफ दी म्याच बनेका सगरमाथा ए मा दीपेनले २ विकेट लिए। सगरमाथाबाट युनिल श्रेष्ठ र विकेट श्रेष्ठ पनि खेलेका थिए।

केही महिनाअघि निधन भएकी रिचाकी दाजु युनिल हुन् भने विकेक उनका पति हुन्।

यस्तै समूह बी कै अर्को खेलमा नारे किंग्सले रोयल राइनोज बी लाई पराजित गरेको छ।

"> रिचा मेमोरियल क्रिकेट: सगरमाथाको दुवै टोलीको विजयी शुरुवात: Dekhapadhi
रिचा मेमोरियल क्रिकेट: सगरमाथाको दुवै टोलीको विजयी शुरुवात
नेपाल क्रिकेट संघ (क्यान)का पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा सगरमाथा क्रिकेटको आयोजना तथा भिक्टोरिया नेप्लिज क्रिकेट एसोसियसनको सहकार्यमा भिक्टोरिया, मेलबर्नमा आजदेखि प्रतियोगिता शुरु भएको हो।

सातामा एक दिन मात्र खेल हुने यस प्रतियोगितामा पहिलो दिन चार खेल भएको छ। सहभागी ८ वटै टोलीले आज एक-एक खेल खेलिसकेका छन्।

समूह ए को खेलमा सगरमाथा ब्रिलियन्टले दी हिमालयन क्लबलाई ४ विकेटले पराजित गरेको छ।

हिमालयन क्लबले दिएको ११७ रनको लक्ष्य सगरमाथा ब्रलियन्टले १८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। ब्रिलियन्टका लागि भूषण श्रेष्ठले नटआउट ३० रन बनाए।

यस्तै सुजन थापाले पनि ३० रन जोडे। भूषणले नै ३ विकेट लिँदा पहिले ब्याटिङ गरेको हिमालयन क्लब २० ओभरमा एक सय १६ रनमा अलआउट भएको थियो।

भूषण खेलको म्यान अफ दी म्याच घोषित भए।

समूह ए कै अर्को खेलमा रोएल राइनोज ए ले एक्सपर्ट सीसीलाई ७ विकेटले पराजित गरेको छ। रोयल राइनोज ए ले ८४ रनको लक्ष्य ११.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

यस्तै समूह बी को खेलमा दीपेन रायमाझीले अलराउण्ड प्रदर्शन गर्दा सगरमाथा ए ले गोर्खाली सीसीलाई ८१ रनले पराजित गरेको छ। दीपेनको ७५ रनको मद्दतमा सगरमाथा ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। गोर्खालीका केशर पन्तले ४ विकेट लिए।

जवाफमा १८२ रनको लक्ष्य पछ्याएको गोर्खालीले २० ओभरमा ९ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो। गोर्खालीका लागि अनिल खनालले ३० रन जोडे।

म्यान अफ दी म्याच बनेका सगरमाथा ए मा दीपेनले २ विकेट लिए। सगरमाथाबाट युनिल श्रेष्ठ र विकेट श्रेष्ठ पनि खेलेका थिए।

केही महिनाअघि निधन भएकी रिचाकी दाजु युनिल हुन् भने विकेक उनका पति हुन्।

यस्तै समूह बी कै अर्को खेलमा नारे किंग्सले रोयल राइनोज बी लाई पराजित गरेको छ।

प्रतिक्रिया दिनुहोस्