काठमाडौं । मोरक्कोमा आयोजना हुने विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। १६ देखि २० अक्टोबरसम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीद्वय सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा दुई खेलाडीसहित चार सदस्यीय नेपाली जुडो टोलीलाई शनिबार बिदाइ गरिएको हो। नेपाली टोलीलाई राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बिदाई गरेका थिए। मनिताले ५६ केजीमुनि तौल समूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्नेछिन् ।
प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न तुलाधार छन्। विश्व च्याम्पियनसिपमा ८८ राष्ट्रका ३२१ पुरुष र २३६ महिलाले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले जानकारी दिए ।
नेपाली टोलीले यस सहभागितालाई आगामी मंसिरमा नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)को तयारीको रूपमा समेत लिएको छ । राखेप सदस्यसचिव सिलवालले देशको झन्डासँगै राष्ट्रियता सम्झेर उत्कृष्ट चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

विश्व जुनियर जुडो च्याम्पियनमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने : Dekhapadhi
विश्व जुनियर जुडो च्याम्पियनमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने