काठमाडौं।  नेपाली राष्ट्रिय टिमका युवा लेग सेपीनर सन्दीप लामिछानेले खेलेको टिम बार्बाडोस ट्राईडेन्टले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ को उपाधि जितेको छ।
आज बिहान भएको फाइनलमा लिग चरणभर अपराजित रहेको गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोस च्याम्पियन बनेको हो।

नेपाली खेलाडी सन्दीपले शुरुवाति ६ खेल खेलेपनि त्यसपछि राष्ट्रिय  टिमका लागि खेल्न आएका थिए। त्यसैले सन्दीप फाइनलमा भने त्यहाँ थिएनन्।

बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछ्याएको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४४ रन मात्र बनाउन सक्यो।

वारियर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन बनाए भने किमो पाउलले २५ र निकोलस पुरणले २४ रन जोडे। बार्बाडोसका  रेमन रिफरले ४ विकेट लिए। ह्यारी गुरने र एस्ले नर्सको समान २ विकेट लिए।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो।

बार्बाडोसका लागि जोनाथन कार्टरले नटआउट ५० रन बनाए। यस्तै जोन्सन चार्ल्सले ३९ र एलेक्स हाल्सले २८ रन जोडे।

" /> काठमाडौं।  नेपाली राष्ट्रिय टिमका युवा लेग सेपीनर सन्दीप लामिछानेले खेलेको टिम बार्बाडोस ट्राईडेन्टले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ को उपाधि जितेको छ।
आज बिहान भएको फाइनलमा लिग चरणभर अपराजित रहेको गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोस च्याम्पियन बनेको हो।

नेपाली खेलाडी सन्दीपले शुरुवाति ६ खेल खेलेपनि त्यसपछि राष्ट्रिय  टिमका लागि खेल्न आएका थिए। त्यसैले सन्दीप फाइनलमा भने त्यहाँ थिएनन्।

बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछ्याएको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४४ रन मात्र बनाउन सक्यो।

वारियर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन बनाए भने किमो पाउलले २५ र निकोलस पुरणले २४ रन जोडे। बार्बाडोसका  रेमन रिफरले ४ विकेट लिए। ह्यारी गुरने र एस्ले नर्सको समान २ विकेट लिए।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो।

बार्बाडोसका लागि जोनाथन कार्टरले नटआउट ५० रन बनाए। यस्तै जोन्सन चार्ल्सले ३९ र एलेक्स हाल्सले २८ रन जोडे।

"> सन्दीपले खेलेको टोली बार्बाडोसले जित्यो सीपीएल उपाधि: Dekhapadhi
सन्दीपले खेलेको टोली बार्बाडोसले जित्यो सीपीएल उपाधि
काठमाडौं।  नेपाली राष्ट्रिय टिमका युवा लेग सेपीनर सन्दीप लामिछानेले खेलेको टिम बार्बाडोस ट्राईडेन्टले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ को उपाधि जितेको छ।
आज बिहान भएको फाइनलमा लिग चरणभर अपराजित रहेको गुएना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोस च्याम्पियन बनेको हो।

नेपाली खेलाडी सन्दीपले शुरुवाति ६ खेल खेलेपनि त्यसपछि राष्ट्रिय  टिमका लागि खेल्न आएका थिए। त्यसैले सन्दीप फाइनलमा भने त्यहाँ थिएनन्।

बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछ्याएको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४४ रन मात्र बनाउन सक्यो।

वारियर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन बनाए भने किमो पाउलले २५ र निकोलस पुरणले २४ रन जोडे। बार्बाडोसका  रेमन रिफरले ४ विकेट लिए। ह्यारी गुरने र एस्ले नर्सको समान २ विकेट लिए।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो।

बार्बाडोसका लागि जोनाथन कार्टरले नटआउट ५० रन बनाए। यस्तै जोन्सन चार्ल्सले ३९ र एलेक्स हाल्सले २८ रन जोडे।

प्रतिक्रिया दिनुहोस्