काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानका कार्मचारी जयबहादुर तामाङ (सेते दाई) को सोमबार (आज) बिहान निधन भएको छ। मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचार गरिरहेका तामाङको आज निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

तामाङ १५ वर्षदेखी त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका थिए। उनी विगत तीन साता देखी अस्पतालमा भर्ना भएका थिए। कमजोर आर्थिक अवस्थाका कारण उनको उपचार गर्नका लागि क्रिकेट खेलाडी, नेपाल क्रिकेट समर्थक समाजले आर्थिक सहयोग जुटाउदै आएका थिए।

‘‘जयबहादुर तामाङको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ। उनको आत्माको चीर शान्तीको कामना गदछौं। उनको परिवरमा धैय धारणको शक्ति मिलोस्,’’ क्यानले भनेको छ।

गत सोमबार उनको सातौं पटक डाइलोसिस गरिएको थियो।

‘‘नेपाली क्रिकेटले अनेक आरोह अबरोह पार गर्दैै यो अवस्थामा आइपुग्दा नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जीवनको महत्वपुर्ण १५ वर्ष समर्पण गर्नु भएका उहाँप्रति समर्थक परिवार नतमस्तक छ,’’ नेपाल क्रिकेट समर्थक समाजले भनेको छ, ‘‘यो पिडादायी क्षणमा उहाँको आफन्तजन, परिवार र सम्पुर्ण सहकर्मीहरूलाई धैर्यता राख्ने साहास प्राप्त होस।’’

" /> काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानका कार्मचारी जयबहादुर तामाङ (सेते दाई) को सोमबार (आज) बिहान निधन भएको छ। मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचार गरिरहेका तामाङको आज निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

तामाङ १५ वर्षदेखी त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका थिए। उनी विगत तीन साता देखी अस्पतालमा भर्ना भएका थिए। कमजोर आर्थिक अवस्थाका कारण उनको उपचार गर्नका लागि क्रिकेट खेलाडी, नेपाल क्रिकेट समर्थक समाजले आर्थिक सहयोग जुटाउदै आएका थिए।

‘‘जयबहादुर तामाङको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ। उनको आत्माको चीर शान्तीको कामना गदछौं। उनको परिवरमा धैय धारणको शक्ति मिलोस्,’’ क्यानले भनेको छ।

गत सोमबार उनको सातौं पटक डाइलोसिस गरिएको थियो।

‘‘नेपाली क्रिकेटले अनेक आरोह अबरोह पार गर्दैै यो अवस्थामा आइपुग्दा नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जीवनको महत्वपुर्ण १५ वर्ष समर्पण गर्नु भएका उहाँप्रति समर्थक परिवार नतमस्तक छ,’’ नेपाल क्रिकेट समर्थक समाजले भनेको छ, ‘‘यो पिडादायी क्षणमा उहाँको आफन्तजन, परिवार र सम्पुर्ण सहकर्मीहरूलाई धैर्यता राख्ने साहास प्राप्त होस।’’

"> सेते दाईको निधन: Dekhapadhi
सेते दाईको निधन
काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानका कार्मचारी जयबहादुर तामाङ (सेते दाई) को सोमबार (आज) बिहान निधन भएको छ। मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचार गरिरहेका तामाङको आज निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

तामाङ १५ वर्षदेखी त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका थिए। उनी विगत तीन साता देखी अस्पतालमा भर्ना भएका थिए। कमजोर आर्थिक अवस्थाका कारण उनको उपचार गर्नका लागि क्रिकेट खेलाडी, नेपाल क्रिकेट समर्थक समाजले आर्थिक सहयोग जुटाउदै आएका थिए।

‘‘जयबहादुर तामाङको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ। उनको आत्माको चीर शान्तीको कामना गदछौं। उनको परिवरमा धैय धारणको शक्ति मिलोस्,’’ क्यानले भनेको छ।

गत सोमबार उनको सातौं पटक डाइलोसिस गरिएको थियो।

‘‘नेपाली क्रिकेटले अनेक आरोह अबरोह पार गर्दैै यो अवस्थामा आइपुग्दा नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जीवनको महत्वपुर्ण १५ वर्ष समर्पण गर्नु भएका उहाँप्रति समर्थक परिवार नतमस्तक छ,’’ नेपाल क्रिकेट समर्थक समाजले भनेको छ, ‘‘यो पिडादायी क्षणमा उहाँको आफन्तजन, परिवार र सम्पुर्ण सहकर्मीहरूलाई धैर्यता राख्ने साहास प्राप्त होस।’’

प्रतिक्रिया दिनुहोस्