काठमाडौं। सोनु तामाङ र सुमन उदयको अलराउन्ड प्रदर्शनप्रेरित बालुवाटार क्रिकेट क्लबले काठमाडौं जिल्ला सिनियर टीम छनोट प्रतियोगिताको उपाधि जितेको छ।

आज महाबीर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटारले उपाधि जितेको हो।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको महाबीर क्लबले विभत्शु थापाको अर्धशतकमा ४६.१ ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो। सोनु र सुमनले अर्धशतक बनाएपछि १५९ रनको लक्ष्य बालुवाटार क्रिकेट क्लबले ३८.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

ओपनर विभत्शुले १४९ बलमा ६ चौका र एक छक्कासहित ६७ रन बनाए। अर्का ओपनर रविन जोशीले २१, दीपेन्द्र मैनालीले २३ तथा संजम रेग्मीले १४ रन बनाए। महाबीरका अन्यले ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बालुवाटारका सोनुले ८.१ ओभरमा एक मेडन राख्दै ३५ रन दिएर चार विकेट लिए। सुमनले ९ ओभरमा दुई मेडन राख्दै १९ रन दिएर तीन विकेट लिए। अविनाश बस्याल, सञ्जय श्रेष्ठ, सक्षम काफ्लेको नाममा एक विकेट रह्यो।

१५९ रनको लक्ष्य पछ्याएको बालुवाटारका लागि ओपनर सुमनले ८२ बलमा सात चौकासहित ५० रन जोडे। सोनु ५२ रनमा अविजित रहे। सोनुले ५८ बलमा ६ चौका र दुइ छक्का प्रहार गरे। प्रविण जोशीले २२ तथा अविनाश सिंहले ११ रन जोडे।

महाबीरका चन्द्रकुमार बुढा, ज्वती भन्डारी, दीपेन्द्र मैनाली र जितेन्द्रसिंह ठकुरीले एक एक विकेट लिए।

प्रतियोगितामा न्युभिजनका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान बने। उनले तीन खेलमा १६५ रन बनाए। काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका उज्वल थापा उत्कृष्ट बलर बने। उनले दुई खेलमा दश ओभर बलिङ गर्दै नौ विकेट लिए। बालुवाटारका सुमन उदय प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए। उनले १२३ रन बनाए भने नौ विकेट लिए।

" /> काठमाडौं। सोनु तामाङ र सुमन उदयको अलराउन्ड प्रदर्शनप्रेरित बालुवाटार क्रिकेट क्लबले काठमाडौं जिल्ला सिनियर टीम छनोट प्रतियोगिताको उपाधि जितेको छ।

आज महाबीर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटारले उपाधि जितेको हो।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको महाबीर क्लबले विभत्शु थापाको अर्धशतकमा ४६.१ ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो। सोनु र सुमनले अर्धशतक बनाएपछि १५९ रनको लक्ष्य बालुवाटार क्रिकेट क्लबले ३८.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

ओपनर विभत्शुले १४९ बलमा ६ चौका र एक छक्कासहित ६७ रन बनाए। अर्का ओपनर रविन जोशीले २१, दीपेन्द्र मैनालीले २३ तथा संजम रेग्मीले १४ रन बनाए। महाबीरका अन्यले ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बालुवाटारका सोनुले ८.१ ओभरमा एक मेडन राख्दै ३५ रन दिएर चार विकेट लिए। सुमनले ९ ओभरमा दुई मेडन राख्दै १९ रन दिएर तीन विकेट लिए। अविनाश बस्याल, सञ्जय श्रेष्ठ, सक्षम काफ्लेको नाममा एक विकेट रह्यो।

१५९ रनको लक्ष्य पछ्याएको बालुवाटारका लागि ओपनर सुमनले ८२ बलमा सात चौकासहित ५० रन जोडे। सोनु ५२ रनमा अविजित रहे। सोनुले ५८ बलमा ६ चौका र दुइ छक्का प्रहार गरे। प्रविण जोशीले २२ तथा अविनाश सिंहले ११ रन जोडे।

महाबीरका चन्द्रकुमार बुढा, ज्वती भन्डारी, दीपेन्द्र मैनाली र जितेन्द्रसिंह ठकुरीले एक एक विकेट लिए।

प्रतियोगितामा न्युभिजनका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान बने। उनले तीन खेलमा १६५ रन बनाए। काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका उज्वल थापा उत्कृष्ट बलर बने। उनले दुई खेलमा दश ओभर बलिङ गर्दै नौ विकेट लिए। बालुवाटारका सुमन उदय प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए। उनले १२३ रन बनाए भने नौ विकेट लिए।

"> सोनु र सुमनको अलराउन्ड प्रदर्शनमा बालुवाटारलाई उपाधि: Dekhapadhi
सोनु र सुमनको अलराउन्ड प्रदर्शनमा बालुवाटारलाई उपाधि

प्रतिक्रिया दिनुहोस्