काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगसँग अन्तिम–१६ मा पराजित भएपछि टोटेनह्यामको च्याम्पियन्स लिग यात्रा गएराति समाप्त भएको छ।

दश वर्ष अघिमात्र स्थापना भएको क्लब लिपजिगले लन्डनमा सम्पन्न पहिलो लेगमा १–० को अग्रता लिएको थियो। घरेलु मैदानमा ३–० तथा समग्रमा ४–० को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो।

लिपजिगका कप्तान मार्सेल साविचले दशौं मिनेटमा अग्रता दिएका थिए। टिमो वेर्नरको पासमा साविचले २० यार्डबाट हानेको सशक्त प्रहार टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले रोक्न सकेनन्। २१औं मिनेटमा साविचले अग्रता दोब्बर बनाए। पेनाल्टी क्षेत्रमा रहेका साविचले एन्जेलिनोको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

खेल सकिन तीन मिनेट बाँकी छँदा बैकल्पिक खेलाडी इमिल फोर्सबर्गले अर्को गोल थपेपछि लिपलिगले सहज विजय हासिल गरेको थियो। फोर्सबर्गले मैदान छिर्ने वित्तिकै गोल गरेका थिए। त्यससँगै लिपजिग समग्रमा ४–० को नतिजा सहित क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो।

‘‘क्लब इतिहासमा यो विशेष क्षण हो, र प्रशिक्षकमा रूपमा मेरो लागि पनि। अर्को चरण प्रवेशका लागि हामी हकदार थियौं। दुबै खेल हाम्रो नियन्त्रणमा थियो’’, लिपजिगका प्रशिक्षक युनियान नागेल्सम्यानले भने, ‘‘फुटबलमा पूर्णता भन्ने हुँदैन। गल्ति भइहाल्छ। तर दुबै लेगमा हामी खेल नियन्त्रणमा राख्न सफल भयौं। दोस्रो हाफमा शुरूको दश मिनेट सुस्त भए पनि त्यसपछि टीमले झनै राम्रो प्रदर्शन गर्‍यो। यो नतिजामा म खुशी छु।’’

जोजे माउरिन्होको टोटेनह्यामले सबै खालको प्रतियोगिता गरी ६ खेलमा विजय हासिल गर्न सकेको छैन। च्याम्पियन्स लिगमा अर्को सिजन पुनरागमन गर्न पनि टोटेनह्यामले धेरै मिहिनेत गर्नु पर्नेछ।

चोटबाट थलिएको टोटेनह्याम पहिलो लेगमा १–० ले पछि परे पनि गत सिजन आयाक्सविरुद्ध जस्तै पुनरागमन गर्ने आश गरिएको थियो। गत सिजन आयक्सविरुद्ध उत्कृष्ट पुनरागमन गरेको टोटेनह्यामले फाइनलसम्मको यात्रा तय गरेको थियो। तर फाइनलमा लिभरपुलसँग पराजित भएपछि उपाधिबाट भने वञ्चित भएको थियो।

‘‘सबै विश्वस्त थियौं तर हामी कठिन समयमा छौं। उनीहरू धेरै बलियो टीम हो’’, टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, ‘‘हामीलाई गोल गर्न धेरै कठिन भयो। हाम्रो दुई गल्तिमा उनीहरूले गोल गरे। त्यसले हामीलाई झनै कठिन बनायो। शारीरिक रूपमा उनीहरू धेरै राम्रा थिए, रक्षापंक्ति राम्रो थियो। अग्रपंक्ति पनि धेरै छरितो थियो। उनीहरूले पूरा समय हामीलाई दवावमा राखे। उनीहरू जितका हकदार थिए।’’

जोजे माउरिन्होको टोटेनह्यामले सबै खालको प्रतियोगिता गरी ६ खेलमा विजय हासिल गर्न सकेको छैन। च्याम्पियन्स लिगमा अर्को सिजन पुनरागमन गर्न पनि टोटेनह्यामले धेरै मिहिनेत गर्नु पर्नेछ। प्रिमियर लिगमा टोटेनह्याम ४१ अंकका साथ आठौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सी भन्दा सात अंकले पछाडि हो।

माउरिन्होले २००४ पोर्टो र २०१० मा इन्टर मिलानलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। युरोपियन प्रतियोगितामा उनी सफल प्रशिक्षक मध्येमा पर्छन्। तर पछिल्लो समय माउरिन्हो असफल रहँदै आएका छन्। २०१४ पश्चात उनले च्याम्पियन्स लिगको नकआउट खेल जित्न सकेका छैनन्।

च्याम्पियन्स लिगको नकआउट चरणमा माउरिन्होको यो सबभन्दा फराकिलो हार हो। ९३५ खेलको प्रशिक्षक करियरमा ६ खेलसम्म(सबभन्दा लामो) विजय हासिल नगरेको पनि यो पहिलो पटक हो। टोटेनह्यामलाई खेलाडीको चोटले सताएको छ। ह्यारी केन, सन ह्युङ–मिन, मोउसा सिसोकोको सुचीमा स्टेभन बर्जविन पनि थपिएका छन्।

गएराति नै अर्को खेलमा जोसिप इलिसिच एक्लैले चार गोल गरेपछि इटालियन क्लब एटलान्टाले भ्यालेन्सियालाई ४–३ तथा समग्रमा ८–४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

कोरोना भाइरस संक्रमणका कारण खेल खाली रंगशालामा खेलिएको थियो। जहाँ भ्रमणकारी एटलान्टाले शुरूमै पेनाल्टी अवसर पाएको थियो। तेस्रो मिनेटमा पाएको पेनाल्टी अवसरलाई इलिसिचले कुनै गल्ति नगरी गोल गरे।

२१औं मिनेटमा केभिन गामेरियोले बराबरी गोल फर्काए। ४३औं मिनेटमा एटलान्टाले फेरी अर्को पेनाल्टी अवसर पायो। यो अवसरमा पनि इलिसिचले गोल गरे। ५१औं मिनेटमा गामेरियोले पुनः बराबरी गोल फर्काए। ६७औं मिनेटमा फेरान टोरेसको गोलमा भ्यालेन्सियाले अग्रता लियो। इलिसिचले ७१ र ८२औं मिनेटमा गोल गरेपछि एटलान्टाले ४–३ को नतिजा निकालेको थियो।

इटालियन क्लब एटलान्टाले पहिलो लेगमा ४–१ को नतिजा निकालेको थियो। एटलान्टाले पछिल्लो सात खेलमा २८ गोल गरिसकेको छ।

च्याम्पियन्स लिगको नकआउट चरणको एकै खेलमा चार गोल गर्ने इलिसिच चौथो खेलाडी बनेका छन्। यसअघि लियोनल मेसी (२००९-१०), मारियो गोमेज (२०११-१२) र रोबर्ट लेवनडस्की (२०१२-१३) ले एकै खेलमा चार गोल गरेका थिए।

‘‘म यतिमै रोकिन चाहन्न। यसलाई निरन्तरता दिन चाहन्छु। मलाई मज्जा आइरहेको छ’’, इलिसिचले भने, ‘‘यो आश्चर्यजनक नतिजा होइन। हामीले धेरै राम्रो गर्दै आइरहेका छौं। यो लयलाई निरन्तरता दिनुपर्छ।’’

इटालियन क्लब एटलान्टाले पहिलो लेगमा ४–१ को नतिजा निकालेको थियो। एटलान्टाले पछिल्लो सात खेलमा २८ गोल गरिसकेको छ। २०१६-१७ को सिजनमा लेस्टर सिटीपछि प्रतियोगिताको पहिलो सहभागितामै क्वार्टरफाइनल पुग्ने एटलान्टा पहिलो टोली हो।

" /> काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगसँग अन्तिम–१६ मा पराजित भएपछि टोटेनह्यामको च्याम्पियन्स लिग यात्रा गएराति समाप्त भएको छ।

"> च्याम्पियन्स लिगमा लिपजिग र एटलान्टाको सानदार जित: Dekhapadhi
च्याम्पियन्स लिगमा लिपजिग र एटलान्टाको सानदार जित

प्रतिक्रिया दिनुहोस्